समाचार

बुधबार सुनको मूल्य घट्यो

काठमाडौं, फागुन १२ । नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । कारोबार अनुसार छापावाल सुनको मु्ल्य ८९ हजार ८ सय रुपैयाँमा

१५ अर्ब लगानीमा सौर्य सिमेन्ट

काठमाडौं, फागुन १२ । मुलुकमा सिमेन्ट उत्पादनको इतिहास लामो छैन । सन् १९७४ मा सरकारी लगानीमा खुलेको हिमाल सिमेन्ट मुलुककै पहिलो उद्योग हो । पहिलो सिमेन्ट खुलेको आधा शताब्दी हुँदा मुलुक यो

रसुवागढी आइसिपीः चीनसँगको व्यापारमा कोसेढुंगा

काठमाडौं, फागुन १२ । भनिन्छ, समस्या सिर्जना भएपछि समाधानका लागि अनेकौं बाटा खुल्छन् । उत्तरी छिमेकी चीन जोड्ने नेपालको दोस्रो प्रमुख नाका रसुवागढीको हकमा पनि यही उक्ति चरितार्थ भएको छ । २०७१

रेम्डिसिभिरले निको हुने दर बढी

काठमाडौं, फागुन १२ । प्लाज्मा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै

जेठ तेस्रो साता एसईई परीक्षाको तयारी

काठमाडौं, फागुन १२ । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं, फागुन १२ । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री

सल्यानबाट २ करोड ७० लाखको बेसार निकासी

सल्यान, फागुन १२ । सल्यानबाट १ वर्ष अवधिमा करीब पौने ३ करोड रुपैयाँ बराबरको बेसार निकासी भएको छ । जिल्लाबाट कुल २ करोड ७० लाख ७५० रुपैयाँ बरारबरको बेसार निकासी

नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन माग

काठमाडौं,फागुन १२ । सरोकारवालाहरूले विद्यमान प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ परिमार्जन गरी नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् । हालको कानूनी संरचना काम चलाउ मात्र भएको र मुलुक

‘आगामी बजेट कोभिड उत्पन्न असर न्यूनीकरणका उपायमा केन्द्रित हुनुपर्छ’

वीरगञ्ज,फागुन १२ । सरकार आगामी वर्ष २०७८/७९ को बजेटको तयारीमा जुटिरहँदा औद्योगिक र आर्थिक केन्द्र वीरगञ्जका उद्यमी व्यवसायीले उक्त बजेट कोरोना महामारीको असर न्यूनीकरणका उपायमा केन्द्रित हुनुपर्ने बताएका छन् ।