समाचार

दक्षिण एसियाकै ठूलो म्याग्नेसाइट उद्योग २२ वर्षदेखि बन्द

दोलखा, मंसिर २० । दोलखा र सिन्धुपाल्चोक जिल्लामा ओरियन्ड म्याग्नेसाइट उद्योग फैलिएको छ। यो दक्षिण एसियाकै ठूलोमध्येको एक म्याग्नेसाइट उद्योग हो । तर, देशको औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने सम्भावना

‘फाइभ-जी’ को फ्रिक्वेन्सी सिफारिस

काठमाडौं, मंसिर २०। पाँचौँ पुस्ताको मोबाइल प्रविधि (फाइभ–जी) सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी पहिचान गरिएको छ । फाइभ–जी फ्रिक्वेन्सी पहिचानका लागि नेपाल दूरसञ्चार प्राधिकरणले गठन गरेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमको शुक्रबार

हुम्लामा जीप दुर्घटना, ४ को मृत्यु, ७ घाइते

हुम्ला,मंसिर २० । हुम्ला जिल्लामा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ । सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकै शुकबार भएको दुर्घटनामा एक जना बच्चासहित

डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढ्यो

काठमाडौं, मंसिर २०। पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको छ । सिडीएस क्लियरिङ लिमिटेडका अनुसार शुक्रवारसम्म २२ लाख ११ हजार ९७ डिम्याट खाता पुगेको छ । पछिल्लो सयमा

विश्वमा चार करोड ५७ लाख संक्रमणमुक्त, १५ लाख २३ हजारको मृत्यु

काठमाडौ,मंसिर २० ।  विश्वभरमा कोरोना भाइरसका चार करोड ५७ लाखभन्दा बढी बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा चार करोड ५७ लाख ७७ हजार चार सय ९५ जना संक्रमित कोरोनामुक्त

वाग्मती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं,मंसिर २० । नेपालमा भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागहरूमा आंशिकदेखि

कृष्णनगरमा घुससहित सशस्त्र हवल्दार पक्राउ

रूपन्देही,मंसिर १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले ३५ हजार घूस रकमसहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई शुक्रबार पक्राउ गरेको छ । घूस मागेको उजुरीका आधारमा आयोगको

नेपाली काङ्ग्रेसले मंसिर २९ मा देशव्यापी आन्दोलन गर्ने

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । काँग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको हो । शुक्रबार बसेको काङ्ग्रेस पदाधिकारी बैठकले विरोध प्रदर्शनको

नेपालमा बिहीबारभन्दा शुक्रबार ३०३ सक्रिय सङ्क्रमित घटे, २४ घण्टामा थप १६ जनाको मृत्यु

काठमाडौँ मङ्सिर १९ । देशभरमा बिहीबारभन्दा शुक्रबार ३०३ सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार २७२ जना सङ्क्रमित हुँदा एक हजार ५७५ जना सङ्क्रमण मुक्त भएकाले सक्रिय