समाचार

फैलिँदै डढेलो, मासिँदै वन

कैलाली, चैत २८ । सुदूरपश्चिममा तस्करले वन मास्दै गएकाप्रति चिन्ता त गरिन्छ नै, अहिले त्योभन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको छ । सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वनक्षेत्र सखाप पारेको आँकलन प्रदेश

भारतमा भयावह बन्दै कोरोना, एकैदिन १ लाख ४५ हजार संक्रमित

एजेन्सी,चैत २८ । भारतमा कोरोना संक्रमणदर दिनप्रतिदिन भयावह बन्दै गएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ४५ हजारभन्दा बढीमा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार

युट्युबबाट सिप सिकेर मालामाल

काठमाडौं,चैत २८ । वैदेशिक रोजगारमा धाउँदाधाउँदा दिक्क भएका महोत्तरी सदरमुकाम जलेश्वरका एक युवा रोजगारीमा जम्न सफल भएका छन् । कामका लागि के गर्दा राम्रो हुन्छ भनेर युट्युब हेरे र त्यसैको

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौ,चैत २८ । सरकारले भोलि आइतबार अर्थात चैत २९ गते उपत्यकामा सार्वजनिक बिदा दिएको छ । घोडेजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइएको हो । यद्यपि उक्त दिन उपत्यका बाहेक

सार्वजनिक कार्यक्रममै किन भयो देउवा–पौडेलको भनाभन?

काठमाडौ,चैत २८ । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा नै नेता पौडेलले नयाँ सरकार

कोरोना रोकथाममा झनै बेवास्ता

काठमाडौ,चैत २८ । छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दोक्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले सर्वसाधारणका लागि

माछापोखरी तरकारी बजारमा बैंक अफ काठमाण्डूको ‘क्यूआर कोड’ सेवा

काठमाडौं,चैत २८ । बैंक अफ काठमाण्डू लिमिटेडले कालिमाटी फलफूल तथा तरकारी बजार, माछापोखरीमा क्यू आर कोड सेवा शुरु गरेको छ । शुक्रवार बैंकले डिजिटल कारोबार क्यूआर कोड विस्तार गर्ने क्रममा

बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

एजेन्सी,चैत २७ । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको  निधन भएको छ । त्यहाँको राजदरबार बकिङ्घमले फिलिपको ९९ वर्षको उमेरमा निधन भएको घोषणा गरेको हो । बकिङ्घम राजदरबारले जारी

नुवाकोटको चर्चित धार्मिकस्थल त्रिवेणी धाममा वृद्धाश्रम शिलान्यास

नुवाकोट,चैत २७ । नुवाकोटको चर्चित धाम त्रिवेणी धाममा वृद्धाश्रम शिलान्यास भएको छ। शुक्रबार एक समारोहका बीच वृद्धाश्रमको शिलान्यास गरिएको हो। त्रिवेणी धाम सुधार समितिका अध्यक्ष लिलादेवी थापाको अध्यक्षता तथा शिवपुरी