
काठमाडौं, मंसिर ८ । गृह मन्त्रालयले काठमाडौ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयको बैठकबाट सिडिओहरू हेरफेर गरिएको हो । काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा

काठमाडौं, मंसिर ८ । सरकारले प्रशासकहरूलाई सरकारी काम छलेर विभिन्न निजी इस्टिच्युटमा पढाउन पूर्ण रूपमा रोक लगाएको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी

काठमाडौं,मंसिर ८ । सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ । विभागले आइतबार अधिकार प्रत्योजन

काभ्रेपलान्चोक,मंसिर ८ । नेत्रविक्रम चन्द समूह काभ्रेका जिल्ला नेता बुद्धलाल लामांलाई काभ्रेपलाञ्चोक प्रहरीले आईतबार साँझ गिरफ्तार गरेको छ । रोशी गाउँपालिका–६ निवासी लामालाई प्रहरीले अपराह्न बनेपामा भएको सूचनाका आधारमा खोजतलासका

काठमाडौं, मंसिर ८ । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनीहरु दुबै एक महिनापछि

नुवाकोट,मंसिर ७ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका तीन कार्यकर्ता नुवाकोटमा पक्राउ परेका छन् ।पक्राउ परेका तीनैजना उक्त समूहका जिल्ला कमिटि सदस्य सदस्य रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा

रौतहट मंसिर ७ । रौतहटको देवाही गोनाही नपा ७ दलित बस्तिमा ७ घरमा आगलागी भएको छ । बिधुतको तार सर्ट भएर स्थानीय जागरित राम,कृतराम रामप्रवेस राम सर्फलाल राम,प्रमोद महतो लागाय्त

नुवाकोट,मंसिर ७ । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिकाका अग्नि पीडित लोकबहादुर बुढाथोकी (लक्ष्मण) लाई गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ।बुढाथोकीको शिवपुरी गाउँपालिका वडा नम्बर ४ मा रहेको घर शनिबार जलेर अन्नपात

डोटी मंसिर ७ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले स्थायी कमिटीले गरेको सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् । आइतबार धनगढीमा प्रेस सङ्गठनले आयोजना गरेको