समाचार

घाँस काट्न गएका ७ बालिका सम्पर्कविहीन

बर्दिबास,चैत १८ । मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन्। उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए। मेयर साहका अनुसार

‘सामाजिक सुरक्षा भत्ता बढाउँदै छु’

काठमाडौं, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने घोषणा गरेका छन्। ‘सरकार बनाउनेबित्तिकै पहिलो बजेटमा वृद्धभत्ता किन बढाइएन? यो किन गरिएन? त्यो किन गरिएन भनेर धुम

डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

काठमाडौं, चैत १८। नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ । कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई

भूकम्प प्रतिरोधी घरमा तला र कोठा थप्न दिने तयारी

काठमाडौं, चैत १८ । सरकारले भूकम्प प्रतिरोधी घरमा तला तथा कोठा थप गर्न दिने तयारी गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न पाउने

लोकरिझ्याइँ गर्ने बजेट बनाउन प्रधानमन्त्रीबाटै दबाब !

काठमाडौं,चैत १८ । आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि बजेट निर्माणमा जुटेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितको अर्थ मन्त्रालयका अधिकारीहरूमाथि लोकरिझ्याइँ गर्ने बजेट ल्याउन प्रधानमन्त्रीबाटै दबाब पर्न थालेको छ । पछिल्लो

निष्क्रिय खाताको रकम सरकारी काममा लगाउने तयारी

काठमाडौं,चैत १८ । बैंक तथा वित्तीय संस्थामा २०औं वर्षदेखि निष्क्रिय (डोरमेन्ट) रहेका खाताको निक्षेप रकमलाई सरकारका विकास निर्माणका काममा खर्च गर्नेगरी नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउने भएको छ । बैंकमा

ललितपुरमा पनि भेटियो बर्डफ्लु

काठमाडौं,चैत १८ । पछिल्लोपटक ललितपुर जिल्लाको नख्खुमा बर्डफ्लु रोगको संक्रमण देखिएको छ । ललितपुर महानगरपालिका वडा नं १४ नख्खुमा स्थानीय किसानले पालेका कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रोगको संक्रमण पुष्टि

डाक्टर महतबाट उद्घाटन हुँदै शिवपुरी फुटबल प्रतियोगिता, गोलनेपालले प्रत्यक्ष प्रसारण गर्ने

नुवाकोट, चैत १७ । नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता भोलि चैत १८ गतेदेखि हुने भएको छ। प्रतियोगितामा जिल्ला तहका १२ वटै स्थानीय तहका खेलाडीले सहभागिता

त्रिशुली खोलामा लुगा धुन गएका सैनिक बेपत्ता

नुवाकोट,चैत १७ । त्रिशुली खोलामा एक सैनिक बेपत्ता भएका छन् । नुवाकोटको त्रिशुली खोलामा लुगा धुन गएका सैनिक बेपत्ता भएका हुन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार वेपत्ता हुनेमा जवरजंग