
काठमाडौं माघ १७ ।नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष भार पर्ने गरी व्यवसायीको कमिसन बृद्धि गरेको छ । गम सञ्चालक समिति बैठकले विक्रेताहरुले पाउँदै आएको कसिमन प्रतिलिटर ३ प्रतिशतमा बृद्धि गर्ने

काठमाडौं माघ १७ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन्। शनिबार

चितवन माघ १७ ।प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश पञ्चायती तानाशाही र निरंकुश राजतन्त्रसँग घुँडा नटेकेको भन्दै अब घुँडा टेक्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन्। चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै

काठमाडौं माघ १७ । नेपालमा पंक्षी तथा चरामा लाग्ने रोग बर्डफ्लू देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभागले

सोलुखुम्बु माघ १७ । सोलखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय टेकप्रसाद निरौलाका नाति अन्दाजी ७ वर्षीय सुगम निरौला र नातिनी ४ वर्षीया सुदिस्मा

नुवाकोट माघ १७ । नेकपा ओली समूह नुवाकोट जिल्ला संगठन कमिटीको पर्सि १९ गते सोमबार बृहत् भेला हुने भएको छ । पार्टी विभाजनपछि ओली समूहले माघ १९ गते होटल स्क्वायर,

काठमाडौं माघ १७ । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो

काठमाडौं माघ १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६१८ पिसिआर परिक्षण गर्दा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

एजेन्सी माघ १७ । पूर्वी अफगानिस्तानको एक सुरक्षाचौकीमा भएको आत्मघाती बम विस्फोटमा ८ सुरक्षाकर्मीको मृत्यु भएको छ। विस्फोट तालिबानी संगठनले गराएको जनाइएको छ। नान्गारहार प्रान्तमा शनिवार बिहानै भएको आत्मघाती विस्फोटमा