
काठमाडौं माघ १६ । सरकारले कोभिड १९ संक्रमण रोक्न बन्द गरेका सीमानाका खुला गरेको छ। गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको

काठमाडौं माघ १६ । नेकपा प्रचण्ड-नेपाल पक्षले आफूहरुसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल माघ १८

हेटौंडा माघ १६ । मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा शुक्रबार बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा

नुवाकोट माघ १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले निर्वाचन प्रक्रिया अघि बढाएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर सरकारले आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनलाई

चितवन माघ १६ । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको

काठमाडौं, माघ १६ । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।

काठमाडौ,माघ १६ । आज देशभर विभिन्न कार्यक्रमसहित शहीदहरुको सम्झना गरिँदैछ । मुलुकमा प्रजातन्त्र, बहुदलीय व्यवस्थादेखि गणतन्त्रसम्म विभिन्न शहीद छन् । तर गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई

काठमाडौं, माघ १६ । सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष

काठमाडौं, माघ १६ । साताको अन्तिम कारोबार दिन शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यसअघि दुई पटकको कारोबार रकमको उच्च रेकर्डलाई बिहीबार पुनः ब्रेक गरेको हो ।