समाचार

नुवाकोट किस्पाङ र सूर्यगढीका १/ १ महिलाको कोरोना संक्रमणबाट मृत्यु

नुवाकोट,जेठ ४ । जिल्लाको किस्पाङ र सूर्यगढी गाउँपालिकाका १/१ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका वडा नम्बर ३ कि ३१ वर्षीय महिला र किस्पाङ गाउँपालिका वडा

कोरोनाका कारण एकै गाउँका ९ जनाको मृत्यु

दैलेख,जेठ ४ । जिल्लास्थित दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाका कारण एजै गाउँका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोनाबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो पटक हो । मृतक छ

घाँटी रेटिएको अवस्थामा दाजुभाइको शव फेला पर्यो

बारा,जेठ ४ । जिल्लामा दुई नाबालक दाजुभाइको घाँटी रेटेर हत्या भएको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा दुई जना नाबालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो

काठमाडौंसहित २० जिल्ला अति जोखिममा

काठमाडौं, जेठ ४ । कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । गत २०७७

अक्सिजन सिलिन्डर: भरिएका अस्पताललाई, खाली उद्योगलाई दिइँदै

काठमाडौं, जेठ ४ । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, जेठ ४ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गरिएको पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको

१९ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको नाफा

युनियन र संस्थानको नाफामा भने संकुचन काठमाडौं,जेठ ४ । चालू आर्थिक वर्षको ९ महीनामा जीवन बीमा कम्पनीहरूले रू. ३ अर्ब २० करोड ८८ लाख खुद नाफा कमाएका छन् । नेपालमा

घटेको छैन कोरोना संक्रमण दर

काठमाडौं,जेठ ४ । शनिवार र आइतवार कोरोना संक्रमितको संख्या घटेको देखिए पनि सोमवार भने यो संख्या बढेको छ । परीक्षणको संख्या घटेपछि संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणको दर भने

कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता : मन्त्री अर्याल

काठमाडौं,जेठ ४ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता भएको बताएकी छन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकीकरण : आवश्यकता,