समाचार

नुवाकोटको त्रिशुली अस्पतालमा उपचाररत २ संक्रमितकाे मृत्यु

नुवाकोट,जेठ १ । जिल्लाको त्रिशुली अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अस्पतालमा उपचाररत धादिङका २ जना संक्रमित रहेको त्रिशुली अस्पतालले जनाएको छ । धादिङ अस्पतालमा अक्सिजन

बाँकेमा थप पाँच कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज,जेठ १ । बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु

पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु

एजेन्सी,जेठ १ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाले ज्यान गुमाएका छन । अधिकारीहरुका अनुसार घटना पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा भएको हो

विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई २ थान भेन्टिलेटर प्रदान

नुवाकोट, जेठ १ ।  जिल्लाको विदुर नगरपालिकाले कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै आज दुईथान भेन्टिलेटर जिल्ला अस्पताल त्रिशुलीलाई उपलब्ध गराएको छ । देशभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस जिल्लामा

चीनीया यान पहिलो पटक मंगलग्रहमा अवतरण

एजेन्सी जेष्ठ १। चीनीया यान पहिलो पटक मंगलग्रहमा अवतरण गरिएको छ। चीनले पहिलो पटक मंगल ग्रहमा सफलतापूर्व यान अवतरण गरेको हो । चिनिया अन्तरिक्ष यान जुरोङ्गले गएराति सफतापूर्वक अवतरण गरेको

कोरोना संक्रमणबाट कांग्रेस उपसभापति गच्छदारकी पत्नीको निधन

काठमाडौं,जेठ १ । कोरोना संक्रमणबाट नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारकी पत्नीको निधन भएको छ। कोरोना संक्रम भएपछि गच्छदारकी पत्नीलाई दुई हप्तादेखि अस्पतालमा भर्ना गरिएको थियो । गच्छदारकी श्रीमती निर्मला गच्छदारकाे

रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो

काठमाडौ,जेठ १ । कोरोना लक्षण देखिएपछि पिसिआर जाँच गर्न दिएको स्वाबको रिपोर्ट ढिलो आउँदा समुदायमा संक्रमण बढेको छ। जिल्लामा पिसिआर जाँच गर्न दिएका दुईजनाको शुक्रबार रिपोर्ट नआउँदै मृत्यु भयो। मृत्य

सिन्धुपाल्चोकमा थप एक जनाको कोरोनाबाट मृत्यु

चौतारा,जेठ १ । सिन्धुपाल्चोकमा शुक्रबार थप एक जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका ४ टाकुरेका ७१ वर्षीय पुरुषको हिजो मृत्यु भएको हो । उनको घरमै मृत्यु भएको कार्यवाहक वडाध्यक्ष

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं, जेठ १। सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । संक्रमण दर