समाचार

कैलालीमा जीप दुर्घटना एक जनाको मृत्यु, १५ जना घाइते

कैलाली कात्तिक १६ । कैलालीको मोहन्यालमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको मोहन्याल

अमेरिकाका अस्पतालहरुमा साइबर हमला

एजेन्सी कात्तिक १६ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा साइबर हमलका घटनामा पनि वृद्धि भएको छ । साइबर हमला गर्ने ह्याकरको निशानामा अस्पतालहरु पर्न थालेको भन्दै एफबीआई, स्वास्थ्य

राखेपको बोर्ड बैठक तिहारपछि बस्ने

काठमाडौं कात्तिक १६ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक तिहारपछि मात्र बस्ने भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी नपुगेको भन्दै राखेपको पहिलो बोर्ड बैठक तिहारपछि

प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं कात्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ। अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा अवेहलना मुद्दा

कोरोना संक्रमितको उपचारमा धरौटी नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं कात्तिक १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। साथै धरौटी लिएर मात्रै उपचार गर्ने भनेर सूचना निकाल्ने अस्पतालहरुलाई

कोरोना सङ्क्रमणबाट नेपालमा थप २३ जनाको मृत्यु, मृतकको संख्या ९ सय ६० पुग्यो

काठमाडौं कात्तिक १६ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या

काठमाडौं उपत्यकामा १६ सय २२ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक १६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा एक हजार ३६२,

थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, ३६ सय २० जना डिस्चार्ज

काठमाडौं कात्तिक १६ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको कोरोना ब्रिफिङमा

पार्टी एकतामा गम्भिर संकट उत्पन्न भयो : अर्थमन्त्री पौडेल

काठमाडौं कात्तिक १६ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकतामा संकट उत्पन्न भएको बताएका छन्। ट्वीट गर्दै उनले एकीकृत पार्टीमा संकट पैदा भएको टिप्पणी गरेका