
बुटवल,फागुन १४ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी भएका छन् । गएराती सम्पन्न मतगणनाकाे नतिजा अनुसार कसजू ६६२ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले

नुवाकोट,फागुन १४ । नुवाकोटको लिखु गाउँपालिकाद्वारा आयोजित ‘छहरे महोत्सव तथा व्यापार मेला’ भव्य रुपमा उद्घाटन गरिएको छ। शुक्रबार लिखु गाउँपालिका वडा नम्बर ६ को थान्सिङमा भएको एक समारोह बीच महोत्सवको

नुवाकोट,फागुन १४ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको सरुवा भएको हो । सिडिओ ढकालको अध्यागमन विभाग कालिकास्थान काठमाण्डौमा सरुवा भएको छ

काठमाडौं, फागुन १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय १२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको

काठमाडौ,फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । उनले साँझ ५ बजेका लागि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । मन्त्रीहरुले मन्त्रिपरिषदको बैठक राखेको खबर

नुवाकोट,फागुन १४। समग्र नुवाकोट जिल्लाको पर्यटकीय बिकास, आन्तरिक ब्यापार, लोक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि लिखु गाउँपालिकाको आयोजनामा आजदेखि प्रथम छहरे ऐतिहासिक महोत्सव तथा ब्यापार मेला –२०७७ सुरु भएको

काठमाडौं, फागुन १४ । काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्डफ्लू भेटिएको छ। तार्केश्वर नगरपालिका वडा नम्बर १ साङ्लाफाँटमा बर्डफलू भेटिएको पशु तथा पंक्षि सेवा विभागका डाक्टर चन्द्रमणि ढकालले बताए । बर्डफ्लु भेटिएपछि

काठमाडौं, फागुन १४ । गत साता एउटा मर्चेन्ट बैंकिङ कार्यालयमा सेयर नामसारीका लागि एक व्यक्ति आए । उनी पाँच महिनाअघि मृत्यु भएकी श्रीमतीका नाममा रहेको सेयर नामसारीका लागि आएका थिए

काठमाडौं, फागुन १४ । प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै नेकपाको दाहाल–नेपाल पक्ष नयाँ सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन दौडधुपमा छ। तर, विपक्षी दल प्रश्न गर्दै छन्, ‘तपाईंहरुको पार्टी कुन हो