समाचार

सञ्चारकर्मी रीता श्रेष्ठ अभिनित लोकगीत फूल्यो मखमली बजारमा

काठमाडौं कात्तिक १३ । सञ्चारकर्मी रीता श्रेष्ठ अभिनित लोकगीत फूल्यो मखमली रिलिज भएको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारको बारेमा तयार पारिएका गीतहरु रिलिज हुने क्रममा फूल्यो मखमली गीतको

विश्वभर एकैदिन ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु

एजेन्सी कात्तिक १३ । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने सरकारको तयारी

काठमाडौं कात्तिक १३ । सरकारले असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने भएको छ । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आउँदो असार मसान्तभित्रमा गरिब

अछामको रामारोशन गाउँपालिकामा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम कात्तिक १२ । अछामको रामारोशन गाउँपालिकाको कार्यालयमा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले तालाबन्दी गरेकी छन् । तानाशाह शैलीमा एकलौटी तरिकाले गाउँपालिका चलाएको भन्दै रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावले बुधबार तालाबान्दी

सिन्धुलीमा माइक्रो दुर्घटना, पाँच जना घाइते

सिन्धुली कात्तिक १२ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ५ खनियाँखर्कको चेक पोष्ट अगाडि माइक्रो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा ललितपुरको गोदावारी नगरपालिका ५ की सीता सिलवाल, सर्लाहीको

तिहार नजिकिँदै गर्दा अवैध रुपमा हुने पटाका तस्करी पनि बढ्दो

काठमाडौं कात्तिक १२ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा अवैध रुपमा हुने पटाका तस्करी पनि बढ्दै गएको छ । भारतीय सीमावर्ती शहरबाट काठमाडौं आउने यात्रु बसहरुमा पटाका तस्करी

कोरोना ब्रिफिङ अबदेखि हप्तामा २ दिन मात्र हुने

काठमाडौं कात्तिक १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब हप्तामा २ दिन मात्र कोभिड–१९ प्रेस ब्रिफिङ गर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ८ सय ८७ पुग्यो

काठमाडौं कात्तिक १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता

काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक १२ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६१६, भक्तपुरमा २९ र ललितपुरमा ११८