समाचार

हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँ, प्रयोगकर्ता ७० जना मात्रै

हुम्ला, मंसिर २७ । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ। मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो ।

कोरोना खोप नि:शुल्क उपलब्ध गराउन पहल

काठमाडौं, मंसिर २७ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार सम्पन्न

कोरोना खोप आपूर्तिका लागि वित्तीय व्यवस्थापन

काठमाडों, मंसिर २७ । बेलायतमा फाइजर कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप सर्वसाधारण नागरिकले लगाउन सुरु गरिसकेका छन् । बेलायती जनताले कोरोना विरुद्धको खोप लगाइरहँदा नेपालमा कहिले कोरोना विरुद्धको खोप आउने

विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, मंसिर २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै विद्यालय नखोल्न आग्रह गरेको छ। देशका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकोले  स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा.

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण

काठमाडौं,मंसिर २७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टिसंगै शुक्रबार बिहान पीसीआर परिक्षण गराएकोमा रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक

कलंकीमा डरलाग्दो दुर्घटना: १ को मृत्यु, ६ घाइते

काठमाण्डौ,मंसिर २७ । काठमाण्डौको थानकोटबाट आइरहेको मालबाहक ट्रक कलंकीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार साँझ भएको उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

सामान्यतया शनिबार मौसम सफा रहने

काठमाडौं, मंसिर २७ । सामान्यतया शनिबार मौसम सफा रहने जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव

टोखा नगरको मिलनटोलको सडक कालोपत्रे

काठमाडौं मंसिर २६ । टोखा नगरपालिकाले मिलनटोलको सडक कालोपत्रे शुरु गरेको छ । ऐतिहासिक, सांस्कृतिक पर्यटकीय समृद्ध नगर निर्माणको अभियानमा जुटेको सो नगरपालिकाले रु एक करोड सात लाख लागतमा आज

स्वास्थ्य सामग्री खरिद अनियमितता : लेखा समितिले स्वास्थ्य मन्त्रीलाई छलफलमा बोलाउने

काठमाडौ,मंसिर २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितता बारे छलफल गर्न बोलाउने भएको छ । कोरोना महामारी रोकथाम