
काठमाडौं,मंसिर १२ । पश्चिमी वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ । देशको वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च

काठमाडौं, मंसिर १२ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा बसन्तबहादुर कुँवरलाई तोकिएका छन । प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई प्रहरी प्रधान कार्यालयले केन्द्रीय प्रवक्ता तोकेको हो

एजेन्सी,मङ्सिर ११ । कोरोनाबाट सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार निधन भएको छ । उमेरले ८४ वर्ष भएका पूर्वप्रधानमन्त्री मेहदीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको

चितवन,मंसिर ११ । दुई वयस्क भाले र पोथी गैंडाको लछारपछारबाट गैंडाको बच्चा मृत अवस्थामा फेला परेकाे छ । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका प्रमुख पशुपति अधिकारीका अनुसार कावासोती-१५ स्थित

तनहुँ,मंसिर ११ । तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा पारेर बिहीबार चितुवा नियन्त्रणमा ल्याइएको छ । मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा पारेर चितुवा नियन्त्रणमा ल्याइएको हो

काठमाडौं, मंसिर ११ । डन पृष्ठभुमीका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे आफैंले कान्छी श्रीमती छिदेन डोल्मा लामालाई पक्राउ गराएको खुलासा भएको छ । आफ्नो घरको सम्पत्ति चोरी गरेको आरोपमा उनले

काठमाडौं मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाबीच भेटवार्ता भएको छ । विहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीच

काठमाडौं मंसिर ११ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखी जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य गर्नुपर्ने बताएकी छन् ।

काठमाडौं मंसिर ११ । नेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका