समाचार

पाकिस्तानको एक मदरसामा बम विस्फोट, ७ जनाको मृत्यु

एजेन्सी कात्तिक ११ । पाकिस्तानको एक धार्मिक विद्यालय अर्थात् मदरसामा बम विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । बीबीसीले जनाए अनुसार पेसावरको उत्तरी शहरमा भएको उक्त बम विस्फोटमा

काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ११ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाकोे मृत्यु, मृतकको संख्या ८ सय ७६ पुग्यो

काठमाडौं कात्तिक ११ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १४ जनाको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको

थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार १ सय ६८ जना डिस्चार्ज

काठमाडौं कात्तिक ११ । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार मंगलबार नयाँ

कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

काठमाडौं कात्तिक ११ । कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस कोभिड–१९ बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय

नेकपाले यसवर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने

काठमाडौं कात्तिक ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ। विगत वर्षहरुमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा

भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ गते नेपाल भ्रमणमा आउने

काठमाडौं कात्तिक ११ । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ अर्थात कात्ति १९ गते तारिखमा नेपाल आउने भएका छन् । नरभाने तीन दिने नेपाल भ्रमणका लागि आउनगरी

सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु

सप्तरी कात्तिक ११ । सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा स १० प ९१३१ नम्बरको

खोटाङमा ट्याक्सी दुर्घटना, तीन जनाको मृत्यु

खोटाङ कात्तिक ११ । खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र