
काठमाडौ,फागुन २३ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको बैठक अवरुद्ध गरेपछि फागुन २६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो।

काठमाडौ,फागुन २३ । संसद पुनर्स्थापना पछि प्रतिनिधिसभाको पहिलो बैठकलाई नेकपाको प्रचण्ड समूहले बहिष्कार गरेका छन् त्यस लगत्तै कांग्रेसले पनि विराेध गरेकाे छ । प्रतिनिधिसभा असंवैधानिक भएको अदालतको ठहरपछि प्रधानमन्त्रीले शासन

काठमाडौ,फागुन २३ । नेपालमा बितेको २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

काठमाडौ,फागुन २३ । नेकपाको संसदीय दलको नेता प्रचण्ड चयन भएको र प्रमुख सचेतकमा देव गुरुङलाई निरन्तरता दिएको पत्र संसद सचिवालयमा दर्ता भएको छ । यस अघि व्यवस्थापिका संसद सचिवालयले प्रचण्ड

काठमाडौँ, फागुन २३ । आइतबार स्थानीय बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । बितेको साता भने सुनको मूल्य ओरालो लागेको थियो। ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन

काठमाडौं,फागुन २३ । सरकारले सिमेन्टको प्याकेजिङ साइज विभिन्न प्रकारको निर्धारण गरे पनि उत्पादक कम्पनीहरूले यसका लागि हालसम्म आवेदन दिएका छैनन् । सानो परिमाणका प्याकेजिङ साइजमा पनि उपभोक्ताहरूले सिमेन्ट किन्न चाहेको

काठमाडौं, फागुन २३ । दार्चुलामा शनिबार साँझ जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् । मृत्यु हुनेहरुमा जीप चालक ३८

काठमाडौं,फागुन २३ । कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ४८ हजार ६९ जनाले दाबी भुक्तानी पाएका छन् । बीमा समितिले पछिल्लोपटक सार्वजनिक गरेको शुक्रवारसम्मको तथ्यांकअनुसार उनीहरूले रू. ४ अर्ब ६६

काठमाडौं,फागुन २३ । सरकारले विद्युतीय प्रविधिमा आधारित किसान सूचीकरण व्यवस्थापन प्रणालीको थालनी गरेको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपि ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार