समाचार

कोरोना बिमामा २५ सयको निवेदन फिर्ता

काठमाडौ,पुष २२ । कोरोना बिमामा मंगलबारसम्म परेका बिमा दाबीमध्ये दुई हजार पाँच जनाको निवेदन फिर्ता गरिएको छ । नाम थर, ठेगाना, परीक्षण मितिलगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले

कर्जा प्रवाह तिव्र

काठमाडौं, पुस २२ । वाणिज्य बैंकहरूको कर्जा वृद्धि गतवर्षको तुलनामा तीव्र रूपमा बढ्न थालेको छ । चालू आर्थिक वर्ष (आव)को शुरूमै कोभिड महामारीबाट उद्योग तथा व्यवसायहरू थला परेको भए पनि

साढे ३ प्रतिशतले बढ्यो जेनेरेटर आयात

काठमाडौं, पुस २२ । पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको

निर्वाचन आयोगद्वारा मतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

काठमाडौं पुस २१ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ । मतदाता

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं पुस २१ । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका

प्रधानमन्त्री ओली ज्ञानेन्द्रको बाटोमा हिँडे : योगेश भट्टराई

काठमाडौं पुस २१ । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा लागेको बताएका छन् । मंगलबार बानेश्वरमा पत्रकारहरुसँग भट्टराईले पश्चगामी कदम चालिरहेका ओली

संविधान अनुसार प्रतिनिधि सभा पुन: सुरु हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं पुस २१ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा पुन: सुरु हुनेमा ढुक्क रहेको बताएका छन् । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

सेनालाई युद्धका लागि तयार रहन चिनियाँ राष्ट्रपति शीको निर्देशन

एजेन्सी पुस २१ । चिनियाँ राष्ट्रपति शी चिनफिङले चीनको सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन् । नयाँ वर्षको अवसरमा देशको सशस्त्र शक्तिलाई आदेश दिँदै चिनियाँ राष्ट्रपति शीले ‘पूर्णकालिन

बागमती प्रदेश क्रिकेट टिम छनोट खेलको उपाधि चितवनलाई

काठमाडौं पुस २१ । चितवन क्रिकेट एसोसियसनले बागमती प्रदेश क्रिकेट टिम छनोट खेलको उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा काठमाडौं जिल्लालाई १ सय ९३ रनले पराजित