समाचार

प्रतिनिधिसभा विघटन : एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश

काठमाडौं पुस २१ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च

प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार किन?

काठमाडौं, पुस २१ । प्रतिनिधिसभा विघटन गरेपछि पनि मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेस गर्न सोमबार सर्वोच्चले प्रधानमन्त्री केपी ओलीसमेतलाई आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले सो आदेश दिएको

मल ल्याउन अझै १ महिना लाग्ने

काठमाडौं, पुस २१ । नेपाल सरकारले बंगलादेशबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत किनेर ल्याउने भनिएको ५० हजार मेट्रिकटन (मेटन) युरिया मल आयात हुन अझै १ महीना लाग्ने देखिएको छ । कृषि सामग्री

चार दिनमा ३८ जनाविरुद्ध राजस्व छली मुद्दा

काठमाडौं, पुस २१ । संसद् विघटनसँगै राजनीतिक अस्थिरताको मौका छोपेर विभिन्न व्यापारिक फर्मले राजस्व छली गर्ने क्रम बढाएको पाइएको छ । गत शुक्रबारदेखि सोमबारसम्म ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ

पश्चिम नेपालमा हिमपात, देशभर बादल

काठमाडौं, पुस २१ । पश्चिमी वायुको प्रभावले सोमबारदेखि मुलुकभरको मौसम बदली भई केही स्थानमा वर्षा, हिमपात र बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिबाट नै

प्याजको मूल्य घट्यो

काठमाडौ,पुष २१ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध

शेयरबजारमा सामान्य गिरावट

काठमाडौ,पुष २० । आइतबार ८८ अंकले उकालो लागेको शेयर बजार सोमबार भने सामान्य अंकको गिरावट आएको छ । कारोवार अवधिभर उकालो लागेको नेप्से अन्तिममा ६ अंकले घटेर बन्द बन्द भयो

नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण, २४ घण्टामा ७ जनाको मृत्यु

काठमाडौं पुस २० । नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ४ सय ३

एयरपोर्टबाट ५० राउन्ड गोलीसहित पक्राउ

काठमाडौं पुस २० । झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) बाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित पक्राउ परेका छन् । महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयका