
काठमाडौं, बैशाख २३। गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको

काठमाडौं,वैशाख २३ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निजीक्षेत्रका निर्जीवन बीमा कम्पनीले रू. २३ अर्ब २ करोड बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्

काठमाडौं,वैशाख २३ । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले ३२ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले

काठमाडौं,वैशाख २३ । रेल सञ्चालनका लागि कानूनी बाटो फुकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेलवे अध्यादेश–२०७८ जारी गर्नुभएको छ । १६ महीनाअघि दर्ता भएको ‘रेलवे विधेयक–२०७६’ संसद्मै अड्किएकाले सरकारले अध्यादेश ल्याएको

चौतारा,वैशाख २२ । सिन्धुपाल्चोकका विभिन्न नौ स्थानीय तहमा भोलिदेखी निषेधाज्ञा हुने भएको छ । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, भोटेकोसी गाउँपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका,

नुवाकोट,वैशाख २२ । कोरोना महामारीको भयावह संकटका बेला एक भएर अघि बढ्न नेपाली काङ्ग्रेस नुवाकोटले अनुरोध गरेको छ। बुधबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको भर्चुअल बैठकमा सहभागीहरुले कोरोना महामारीको यस

हेटौंडा,वैशाख २२ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारमाध्यमलाई उद्योगको मान्यता दिन माग गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक

काठमाडौं, वैशाख २२ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८६०५ र

काठमाडौ,वैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । मंगलबार सामान्य ज्वरो आएपछि गरिएको परीक्षणमा