समाचार

पार्टीबाटै घेराबन्दी गरेर काम गर्न नदिइएकाले संसद् विघटनको प्रस्ताव गरेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति

काठमाडौं पुस ५ । प्रधानमन्त्री केपी ओलीले सरकारलाई पार्टीबाटै घेराबन्दी गरेर काम गर्न नदिइएकाले ताजा जनादेशमा जानका लागि संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गर्न लागिएको प्रस्टीकरण दिएका छन् । मन्त्रिपरिषद्को

संसद् विघटन सिफारिस असंवैधानिक, अलोकतान्त्रिक र निरंकुशतन्त्रको अभ्यास : हितबहादुर तामाङ

काठमाडौं पुस ५ । पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले संसद् विघटनको सिफारिसलाई असंवैधानिक, अलोकतान्त्रिक र निरंकुशतन्त्रको अभ्यास भएको टिप्पणी गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्बाट संसद् विघटनका लागि

सभामुख सापकोटाको पहलमा सिन्धुपाल्चोकका विपद् प्रभावित पालिकालाई राहत सामग्री

काठमाडौं पुस ५ । सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावित चार स्थानिय तहहरुले राहत सामग्री पाएका छन् । राहत सामग्री ठण्डिमा उपयोगी सावित भएको छ । जनवादी

प्रधानमन्त्रीद्वारा संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौ,पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकबाट संसद बिघटनको सिफारिस गरिएको श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवले

९ महिनापछि खुल्यो बुढानिलकण्ठ मन्दिर

काठमाडौ, पुष ५ । कोरोना संक्रमण जोखिम बढेसंगै गत चैत्र ११ देखि भक्तजनका लागि बन्द गरिएको बूढानिलकण्ठ नारायणस्थान मन्दिर आइतबारदेखि खुला गरिएको छ । महामारीका कारण बन्द गरिएको मन्दिर आइतबारबाट

छ वर्षीया बालिका बलात्कृत

म्याग्दी, पुष ५ । जिल्लाको बेनी नगरपालिका – ५ गाजनेकी ६ वर्षीय बालिका बलाकृत भएकी छिन् । १५ वर्षीय किशोरले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको हो । पुस दुई गते

नेकपा विवाद, शीर्ष नेताहरु नियमित छलफलमा

काठमाडौं, पुस ५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि शनिबार शीर्ष नेताहरूका बीचमा भेटघाट तथा छलफलले तीव्रता पाएको छ । छलफललाई तीव्रता दिँदै नेताहरूले सहमतिको प्रयास

एउटै बोका १ सय ८१ किलो

सन्धिखर्क,पुष ५ ।  डिभर्नाका किसान गोपाल बस्यालले पालेको एउटा बोयर बोका १ सय ८१ किलोको छ। यो बोका हेर्न जिल्ला मात्र होइन, बाहिरबाट मानिस आउने गरेको बस्याल सुनाउँछन्। बोयर बाख्रा छिटो बढ्ने,

विश्वमा पाँच करोड ३७ लाख कोरोनामुक्त, १६ लाख ९१ हजारको मृत्यु

 एजेन्सी, पुष ५ । कोरोना संक्रमणबाट विश्वभरमा पाँच करोड ३७ लाखभन्दा बढीले मुक्ति पाएका छन् । आइतबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट पाँच करोड ३७ लाख १८ हजार तीन सय ७३ जना