
धनगढी कात्तिक २ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई गोविन्दबहादुर विकको धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको छ। असई विकको गर्धन र घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको

नुवाकोट कात्तिक २ । वाग्मती प्रदेशकी उपसभामुख तामाङले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गतको आयोजनाहरु छनौट (स्वीकृत) गरेकी छन् । नुवाकोट जिल्ला प्रदेश निर्वाचन क्षेत्र १ ‘१’ बाट निर्वाचित उपसभामुख

काठमाडौं कात्तिक २। कैलालीमा मोटरसाईकल गस्तीमा खटिएका १ प्रहरीको हत्या भएको छ भने १ जना बेपत्ता छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले शनिबार साँझ ८

उदयपुर,कात्तिक २ । उदयपुरको कटारी नगरपालिका वडा नं १४ भदौरे भीरमा स्कारपिओ कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराती भएको दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका

काठमाडौं, कार्तिक २ । सरकारले भनेको छ, ‘जहाँ छौं त्यहीं नै चाडबाड मनाऔं।’ तर, दसैं मनाउन घटनास्थापनाकै दिन शनिबार दिउँसो काठमाडौं उपत्यकाबाट २१ हजार यात्रु बाहिरिएका छन्। यद्यपि, यस वर्ष

काठमाडौं, कार्तिक २ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले कुल बजेटको १५ प्रतिशत पनि खर्च गर्न सकेको छैन । कोभिड–१९ को रोकथामका लागि सरकारले चालेका कदमहरूलाई खुकुलो पार्दै

शनिवारबाट नेपालीहरुको ठूलो चाड दशैँ सुरु भएको छ ।मानिसहरुले घरघरमा घटस्थापना गरी पूजाकोठामा जमरा राखेका छन् । जमराको महत्व दशैँमा विशेष छ भन्ने त सबैलाई थाहै छ तर यो मानिसहरुको

काठमाडौं कात्तिक १ । उच्च रक्तचापका बिरामीहरुलाई कोरोना जोखिम बढी हुने भएकोले थप सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.

सिराहा कात्तिक १ । प्रतिबन्धित लागुऔषध गाँजासहित सिराहाको बरियारपट्टिबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको प्रहरी टोलीले बरियारपट्टि गाउँपालिका–१ खोक्सीस्थित भारतीय सीमा क्षेत्रबाट करीब