समाचार

आजबाट श्री स्वस्थानी व्रत कथा प्रारम्भ

काठमाडौं, माघ १५ । यसबर्षको स्वस्थानी व्रत आजदेखि प्रारम्भ भएको छ। यस व्रतमा हरेक बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको

कोरोनाविरुद्धको खोप अभियान प्रारम्भः आम नागरिकमा उत्साह

काठमाडौं, माघ १५ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोरोना खोप

यस्तो छ बिहीवारको मौसम

काठमाडौ, माघ १५ । हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी

सालको काठमाथिको प्रतिबन्ध ८ महीनापछि खुला

काठमाडौं, माघ १५। सरकारले सालका काठ, दाउराको कटान, मुछान, विक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट आठ महीनापछि खुला गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले सो निर्णय गरेको

कार्पेट उत्पादनमा लगानी बढाउँदै प्रेस्टिज समूह

वीरगञ्ज, माघ १५ । कपडा र फुट वेयर उत्पादनमा दक्षता प्राप्त पे्रस्टिज समूहले पछिल्लो समय कार्पेट उत्पादनमा लगानी बढाएको छ । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ४० करोड रुपैयाँको लगानीमा केही महीनाअघि

देशमा अर्को जंगबहादुरको जन्म हुनसक्छ: अर्जुननरसिंह केसी

काठमाडौँ, माघ १५ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीले देशको राजनैतिक घटनाक्रमले अर्को जंगबहादुरको जन्म हुने संकेत देखिएको बताएका छन् । बुधबार नेपाली कांग्रेस रामेछापद्वारा काठमाडौैँको धुम्बराहीमा आयोजित

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं माघ १४ ।मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका

कटुवा पेस्तोलसहित लैनचौरबाट एक जना पक्राउ

काठमाडौं माघ १४ । लैनचौरबाट कटुवा पेस्तोलसहित एक पक्राउ परेका छन्। सशस्त्र प्रहरी(एपिएफ)ले काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो। प्रहरी निरीक्षक सुमन शर्माका अनुसार

पहिलो दिन करिब १० हजार जनाले लगाए कोरोना खोप

काठमाडौं माघ १४ । बुधबारदेखि कोरोना खोप अभियान सुरु भएको नेपालमा पहिलो दिन करिब १० हजार जनाले खोप पाएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुकी ५ बजेसम्म