
काठमाडौं माघ १५ । स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ। वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको

काठमाडौं माघ १५ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले नेपालमा भ्रष्टाचार थप मौलाएको बताएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालमा गत वर्षभन्दा भ्रष्टाचार झन् बढेको

कामठमाडौं माघ १५ निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै पक्षलाई निर्वाचनको तयारीका बारेमा छलफल गर्नका लागि बोलाएको छ । अहिले विभाजित भएको ओली समुह र दाहाल नेपाल समुहलाई आयोगले

काठमाडौं माघ १५ ।सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको

बाँके माघ १५ । कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेडपान्डाको छालासहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्ने ४० वर्षीय

परासी माघ १५ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ धनगडवामा विष सेवनबाट एकै परिवारका आमा, दुई छोरीको मृत्यु भएको छ । ३५ वर्षीया अनिता चौधरीले बुधबार आफ्ना दुई छोरीलाई विष सेवन

बुटवल माघ १५ । बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको

सिन्धुली १५ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३

कञ्चनपुर माघ १५ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ । बुधबार राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा