समाचार

अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं असोज २४ । पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको

डा. केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीको आग्रह

काठमाडौं असोज २४ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीले आग्रह गरेको छ। शनिबार डा. केसीका मागबारे

मानसिक स्वास्थ्य दिवस : नेपालमा करिब ६० लाख मानिसलाइ मानसिक स्वास्थ्य सम्बन्धी समस्या

काठमाडौं असोज २४ । मानसिक स्वास्थ्य भनेको मन स्वस्थ्य हुनु हो । हाम्रो मनलाई मस्तिष्कले सञ्चालन गरिरहेको हुन्छ । मस्तिष्कको क्रियाकलाप भनेको सोच्ने, विचार गर्ने, निणर्य गर्ने, सोचाइ, भावना, स्मरणशक्ति

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

एजेन्सी असोज २४ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिवार दुई खेल हुँदैछन् । पहिलो खेल किङ्स–११ पञ्जाब र कोलकात्ता नाईट राइडर्सबीच युएईको अबुधाविमा नेपाली समय अनुसार अपराह्न ३ः४५ मा

आइतवारका लगि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं असोज २४ । आइतवारका लगि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको यही असोज २३ गते भएको निधनका कारण बैठक स्थगित गरिएको कांग्रेस

अध्ययन र रोजगारीको लागि युवाहरु विदेश जाने क्रम रोक्नुपर्छ: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं असोज २४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पालिकाहरुले अहिले कृषि र पशुपालन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताएका छन् । रसुवावाढी नाका तथा नुवाकोट र रसुवामा भइरहेका विकास निर्माणका आयोजनाको अवलोकन

अनसनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाडौं असोज २४ । अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ। चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनशन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार

सत्तारुढ नेकपा अध्यक्षद्वय ओली र दाहालबीच छलफल जारी

काठमाडौं हसोज २४ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ। दुई अध्यक्षबीच दुई घण्टादेखि छलफल चलिरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

यस वर्षको फूलपाती बढाइँ साङ्केतिक मात्र

काठमाडौं, असोज २४ । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । गएको वर्षहरुमा भने नेपाली सेनाको सैनिक मञ्च टुडिँखेल खेलामा