
काठमाडौँ,मंसिर २२ । वरिष्ठ गायक जगतमर्दन थापाको ८५ बर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको उनका छोरा मोहितमर्दनले गरेका छन् । रेडियो

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ३४४ जना काठमाडौका, ३१ जना भक्तपुरका र ६७ जना ललितपुरका

काठमाडौं, मंसिर २२ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, मंसिर २२ । बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको

काठमाडौं,मंसिर २२। वाककलामा स्टेज तथा सामाजिक सञ्जालमा ख्याति कमाएका चर्चित वक्ता रमेश प्रसाईले विवाह गरेका छन् । प्रसाईंले कालिकोटस्थित डिल्लीकोटकी नन्दा सिंहसँग सोमबार विवाह गरेका हुन् । प्रेम सम्बन्धमा रहेका

काठमाण्डौं,मंसिर २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् ।बैठक भोली बिहान ११ बजे बोलाईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व

नुवाकोट,मंसिर २२ । नुवाकोटको त्रिशूली अस्पतालमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरु भएको छ । एक महिनाअघि बीमा कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच भएको सम्झौताअनुसार आइतबारदेखि बीमा कार्यक्रम सुरु

एजेन्सी,मंसिर २२ । अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा सुरक्षा निकायले गरेको कारबाहीमा २८ जना तालिबानी मारिएका छन् । सो प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गर्दा २८

रौतहट मंसिर २२ । राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाइएको प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । राजपुर नगरपालिकाका मोहम्मद महताब आलमलाई आइतबार राति भारतको मोतीहारीबाट