
काठमाडौं असोज १४ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना रोक्न सरकारले निष्ठापूर्वक प्रयास गरिरहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले पछिल्लो समय दिनमा औसत छ

काठमाडौं असोज १४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न आठ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षणको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । सरकारले तोकेको अधिकतम दुई हजारभन्दा बढी

काठमाडौं असोज १४ । बलात्कारमा संलग्न व्यक्तिहरूलाई कुनै पनि बहानामा छुट नदिन र अनुसन्धान तथा कारबाही नगर्ने प्रहरी अधिकारीलाई पनि कानुनको दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

काठमाडौं असोज १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई महिला र पाँच पुरुष छन् ।

काठमाडौं, असोज १४ । काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ९०२ थपिएका मध्ये काठमाडौंका ६ सय ९७ जना र ललितपुरका

काठमाडौं,असोज १४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १५ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७७ हजार ८ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

एजेन्सी असोज १४ । बाबरी मस्जिद बिध्वंश मुद्दामा भारतको सीबीआईको विशेष अदालतले सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशले आज फैसला सुनाउँदै ठोस प्रमाण नपाइएका कारण सबैलाई

काठमाडौं असोज १४ । १७ औँ दिनदेखि अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाका कुनै पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ । १८ औँ अनशनका बेला डा. केसीसँग

काठमाडौं असोज १४ । कोरोना भाइरसको महामारीका कारण बन्द भएको नेपाल–भारत हवाई उडान फेरि सुरु गर्ने तयारी भएको छ । भारतले नियमित उडान सुरु गरिसकेको छैन । तर पनि दुई