
नुवाकोट,फागुन १ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज नुवाकोट आउदैछ्न । उनको सचिवालयका अनुसार बिहान ९ः०० बजे काठमाडौंबाट नुवाकोट आउने तयारी रहेको छ । नुवाकोट क्षेत्र नं.

काठमाडौँ,फागुन १ । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक,

कास्की,फागुन १ । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा

काठमाडौँ,फागुन १ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान

काठमाडौं,फागुन १ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत खर्च बढाएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

पर्वत,फागुन १ । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकैपटक व्यवस्थित बनाउन पूर्वाधार निर्माण सुरु गरेको छ। सङ्घीय सरकारसँग लागत साझेदारीमा १८ स्थानका शवदाहस्थलमा आवश्यक

काठमाडौँ,फागुन १ । विश्व शान्ति स्थापनाको अभियानमा नेपाली शान्ति सैनिकले साहस, अनुशासन र व्यावसायिकताको उदाहरण प्रस्तुत गर्दै अन्तरराष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाएका छन्। सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक

रुकुमपूर्व,फागुन १ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध सुरु भएको ऐतिहासिक स्थल रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउने भएको छ। सो अवसरमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आइपुग्नुभएको

मकवानपुर,फागुन १ । मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौँडाले विगतका निर्वाचनमा प्रयोग भएका मतपेटिका पुनः प्रयोगमा ल्याउने तयारी