
भक्तपुर,कात्तिक १९ । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका

झापा,कात्तिक १९ । झापाको बिर्तामोडमा आज भएको भीषण आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा इलेक्ट्रोनिक्स पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका

काठमाडौँ,कात्तिक १९ । जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्ने भन्दै काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य फोहरमैला नजलाउन आग्रह गरेको छ । महानगरपालिकाको वातावरण विभागले वायु प्रदूषणका प्रमुख कारणमध्ये सवारीसाधनबाट

काठमाडौँ,कात्तिक १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल, तरकारी तथा कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली र भारतीय

काठमाडौं,कात्तिक १९ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

काठमाडौँ, कात्तिक १९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१

नुवाकोट,कात्तिक १९। भोटेकोशी–त्रिशूली बाढीले घरबार, परिवारका सदस्य र सम्पत्ति गुमाएका नुवाकोटका बाढीपीडित पुनर्वासको माग गर्दै संघर्षमा उत्रिएका छन् । विनाशकारी बाढी गएको ७० दिन बितिसक्दा पनि पुनर्वासको प्रक्रिया सुरु हुन

नुवाकोट,कात्तिक १९ । ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले पूर्ण रूपमा ध्वस्त बनाएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको देवीघाट शाखा बट्टारमा स्थानान्तरण गरी पुनः सञ्चालनमा ल्याइएको छ

नुवाकोट,कात्तिक १९ । नुवाकोटको तादी गाउँपालिका–३ स्थित खरानीटार बजार क्षेत्रमा बिहीबार चार घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार चौघडा सबस्टेसनबाट सञ्चालित