समाचार

कोरोनाबाट काभ्रे पोस्टका प्रधान सम्पादक चौलागाईंको निधन

काठमाडौं, कार्तिक १४ । कोरोना संक्रमणबाट काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। पत्रकार चौलागाईंको पारिवारिक श्रोतका अनुसार ५१ वर्षीय चौलागाईंको शुक्रबार विहान निधन भएको हो ।

कोजाग्रत पूर्णिमा: महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदै

काठमाडौं,कात्तिक १४ । शुक्रबार साँझ कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज

दसैंमा ३३४ सवारी दुर्घटना, ४३ को मृत्यु

काठमाडौं,कात्तिक १४ । यो वर्ष दसैंमा मुलुकमा ठूला दुर्घटना भएन । आपराधिक घटनामा समेत कमी आएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण

काठमाडौं, कात्तिक १४ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना जारी गर्दै चार खेलाडीलाई कोरोना

कोरोना संक्रमित कर्मचारीले दुई हप्ता बिदा पाउने

काठमाडौं, कार्तिक १४ । कोरोना संक्रमित निजामती कर्मचारीलाई सरकारले १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा दिने तयारी गरिएको

मुकेश चौरसिया हत्या प्रकरण : १२ जना विरुद्ध मुद्दा दर्ता

पर्सा कात्तिक १३ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व

काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ संक्रमित थपिए

काठमाडौं कात्तिक १३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १५ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय ४ पुग्यो

काठमाडौं कात्तिक १३ । नेपालमा एकै दिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

थप २३ सय ६४ जनामा कोरोना पुष्टि, तीन हजार ३८ जना डिस्चार्ज

काठमाडौं कात्तिक १३ । पछिल्लो २४ घण्टामा देशभर थप २३ सय ६४ सय जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७१८