
काठमाडौँ,भदौ २१ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या सात हजार ३८ पुगेको छ । यो संख्या उपत्यकामा दश दिनमै दोब्बर सङ्क्रमित संख्या हो । भदौ ८ गते काठमाडौँ उपत्यकाको तीनवटै

काठमाडौं, भदौ २१ । उद्दोगी बिनोद चौधरी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनी दश दिनमै कोरोना संक्रमणमुक्त भएका हुन् । शनिबार ट्वीट गर्दै नेपालका एकमात्र अर्बपति चौधरीले आफू दश

काठमाडौं भदौ २० । साबुनपानी उपलब्ध नभएको ठाउँमा मात्र स्यानिटाइजर प्रयोग गर्न विज्ञहरुले आग्रह गरेका छन् । कोरोना भाइरसको रासायनिक तत्वलाई बिथोल्न मनतातो पानी र साबुन जति प्रभावकारी केही नभएको

काठमाडौं,भदौ २० । प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप-२०७७ नुवाकोट जिल्लाको टिम प्रथम भएको छ । विजेता खेलाडीहरु समीर गुरुङ,दिनेश गुरुङ,निमेष गुरुङ र मनराज गुरुङ भएका छन् । दोश्रो स्थान

काठमाडौं भदौ २० । कोरोना भाइरस महामारीसँगै यसबाट बच्न हाम्रो जीवन पद्दतिमा थुप्रै परिवर्तन गर्नु परेको छ। यसमध्येको प्रमुख मास्क हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा मास्क लगाउनु अनिवार्य

एजेन्सी भदौ २० । यूईएफए नेसन्स लिग फुटबलमा शनिबार विभिन्न ९ खेलहरु हुँदैछ । नेसन्स लिगमा शनिबार साविक विजेता पोर्चुगल, इंग्ल्यान्ड, फ्रान्स, बेल्जियम, क्रोएसिया लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौं, भदौ २० । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर १ हजार ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा

काठमाडौं भदौ २० । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको

काठमाडौं,भदौ २० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ४१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या ४५ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।