
एजेन्सी पुस १२ । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु

काठमाडौँ पुस १२ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७५, भक्तपुरमा ६ र ललितपुरमा २७ जना कोरोना

महेन्द्रनगर पुस १२ । नेकपा कञ्चनपुरको पार्टी कार्यालयमा दुबै पक्षबीच विवाद भएको छ। आइतबार दिउँसो १२ बजे प्रचण्ड–नेपाल पक्षको विस्तारीत जिल्ला भेला आयोजना गरिएको थियो। ओली पक्षले गुटको भेला पार्टी

काठमाडौं पुस १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक

काठमाडौं पुस १२ । सरकारले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेजबाहेकका सबै निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट

काठमाडौं पुस १२ । नेपालमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

काठमाडौं पुस १२ । नेपालमा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ त । पछिल्लो २४ घण्टामा ३ हजार ८सय २८ जनाको पिसिआर परिक्षणमा ४ सय ८१

माेरङ पुस १२ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश सभामा आफूविरुद्ध पेस गरिएको अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्ने बताएका छन् । सङ्घीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका

काठमाडौं पुस १२ ।डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको संसद विघटनप्रति आपत्ति जनाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले विधिको शासन स्थापना गर्न लड्ने