समाचार

काठमाडौं महानगरपालिकाद्वारा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तीव्रता

काठमाडौं असोज २८ । कोरोना भाइरस कोभिड –१९ संक्रमणको दर बढ्दै गएको उपत्यकामा काठमाडौं महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाव संकलनमा तीव्रता दिएको छ । महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा संक्रमितको

ओली- दाहाल भेटवार्ता सम्पन्न, कर्णाली विवाद बारे छलफल

काठमाडौं,असोज २८ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । बुधबार झण्डै तीन घण्टा भएको भेटवार्तामा पार्टीभित्रको विवाद मिलाउनेबारे केन्द्रित रहेको श्रोतले जनाएको छ

संघीय सांसद सानु पहाडीको निधन

काठमाडौं असोज २८ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा बुधबार निधन भएको छ । जनवादी गायिकासमेत रहेकी पहाडीको उपचारकै क्रममा काठमाडौँ मेडिकल

बीपी प्रतिष्ठान धरानमा कोरोनाबाट थप दुई जनाको मृत्यु

सुनसरी असोज २८ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुधबार बिहान ४ बजे इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति

राष्ट्र संघको मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुनः निर्वाचित

काठमाडौं असोज २८ । सन् २०१८ देखि संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को सदस्य रहेको नेपाल पुनः निर्वाचित भएको छ । राष्ट्र संघ मुख्यालयमा मंगलबार राति भएको मतदानमा नेपाल निर्वाचित

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख नाघ्यो

काठमाडौं, असोज २८ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८३ लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ९० हजारको मृत्यु भइसकेको छ । हालसम्म २ करोड ८८

वाग्मती प्रदेश: दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त

काठमाडौं,असोज २८ । वाग्मती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि

नेकपाका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण

काठमाडौं, असोज २७। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । गुरुङले आइतबार गरिएको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २७७ पुग्यो

चौतारा, असोज २७ । सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थप १७ जना कोरोना संक्रमितको पहिचान भएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त