
सिन्धुपाल्चोक साउन ५ । तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । ताल फुट्दा भोटेकोसी नदीमा बाढी आउने

काठमाडौं साउन ५ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई सोमबार मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी

साझा पथ संवाददाता नुवाकोट, साउन ५ । नुवाकोट-काठमाडौं आवातजावतको छोटो दूरीको सडकखण्ड छहरे-टोखाअन्तर्गत काफलडाँडाको पहिरो स्थानीयको सक्रियतामा हटाइएको छ । स्थानीयको अगुवाईमा सवारी चालक तथा यात्रु मिलेर अवरुद्ध सडकखण्डको पहिरो

अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । आइतबार रातिदेखि परेको वर्षापछि बढेको खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ

काठमाडौं ५ साउन । संघीय संसद् प्रतिनिधसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समिति सभापतिहरुसँग छलफल गरेका छन् । सभामुख सापकोटाको अध्यक्षतामा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष

चितवन ५ साउन । नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित ठूलो पहिरो खसेको

काठमाडौं ५ साउन । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको छ । गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत

काठमाडौं ५ साउन । मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि देशभरको मौसममा पूर्ण बदली रहने जनाएको छ। महाशाखाका अनुसार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, प्रदेश २, वाग्मती

काठमाडौं ५ साउन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आइतबार दिनभर प्रष्टीकरणमै बितेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली ओलीसँग मिलेर मंसिरमा पार्टी महाधिवेशनको प्रस्ताव ल्याएको आरोप