
काठमाडौं,असोज २३ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ । बुधबार राति सम्पन्न खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको

काठमाडौं,असोज २३ । गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामा खिचिएको भिडियो क्लिप सार्वजनिक भएको छ। जोशीको परिवारले सन् २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको

काठमाडौं,असोज २२ । सरकारले मुलुकमा शान्ति–सुव्यवस्था र अमनचयन कायम राख्दै आगामी निर्वाचनलाई सफल बनाउन आमनागरिकसँग सहयोगको अपिल गरेको छ। गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई आफ्ना आवाज

नुवाकोट,असोज २२ । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले पालिकाभित्रका बढी चहलपहल हुने १० स्थानमा निःशुल्क वाइफाई जडान गर्न निर्देशन दिएका छन्। उनका अनुसार यो पहल गाउँपालिकाका युवा तथा बालबालिकाको खोज–अध्ययनमा

म्याग्दी,असोज २२ । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। जिल्लाको बेनी नगरपालिका–९ तुसारेपानीमा बुधबार बिहान क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। रघुगंगा

काठमाडौं,असोज २२ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेत ले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्। एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएलगत्तै, बुधबार

काठमाडौं,असोज २२ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा

काठमाडौं,असोज २२ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल का संस्थापक सुदन गुरूङ विरुद्ध फेरि अर्को जाहेरी दर्ता भएको छ। युवराज सफल (युवराज पौडेल) नामक व्यक्तिले बुधबार

काठमाडाैं,असोज २२ । बुधबार पनि सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । हिजाे एकैदिन २ हजार ३०० रुपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि २ हजार ६०० रूपैयाँले बढेकाे हाे । नेपाल