समाचार

सिरहामा शङ्कास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

सिरहा,असार १८ । यहाँको अर्नमा गाउँपालिका-१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थामा

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्रीको आह्वान

स्पेन,असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता अनुमान गर्न सकिने र विकासशील देशको आवश्यकतासँग अनुकूल हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार १८ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७

वायुसेवा निगम ६७ वर्षमा

काठमाडौ,असार १८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस

जेठ यता ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

काठमाडौ,असार १८– गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा  ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका

२० औ एशियाली खेलकुदमा नेपालको सहभागिता अनिश्चित

काठमाडौं,असार १८ । सन २०२६ को सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औं एशियाली खेलकुदमा नेपालको सहभागिता अनिश्चित बनेको छ। २० औं सस्करणको एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेलहरुको छनोट सूची

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्त

स्पेन,असार १८ । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न उच्चस्तरीय ‘साइड इभेन्ट’मा सम्बोधन गरेका छन्  । प्रधानमन्त्री ओलीले स्पेन

कम्युनिस्ट पार्टीहरू पुँजीवादी चंगुलमा फसेको अध्यक्ष नेपालको आरोप

जनकपुरधाम,असार १७ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केही कम्युनिस्ट पार्टीहरू आफ्नो उद्देश्य बिर्सेर पुँजीवादी र सामन्तीहरूको चंगुलमा फसेको बताएका छन्। मंगलबार जनकपुरधाममा नेकपा एसको धनुषा जिल्ला अधिवेशनको

विदुरको एसइई नतिजा: ७४.१६ प्रतिशत विद्यार्थी उर्तीण, मेयर श्रेष्ठले गरे प्रसंशा

नुवाकोट,असार १७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अनुसार विदुर नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट परीक्षामा सहभागी भएका ७४.१६ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। यो दर