
सिन्धुली,असार ६ । गत असोजमा आएको बाढीले क्षति पु¥याएका परिवारलाई अस्थायी आवास निर्माण गर्न सरकारले रकम निकासा गरेको छ। बाढी गएको झण्डै ९ महिनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

काठमाडौं,असार ६ । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा

नुवाकोट, असार ६ — विदुर नगरपालिका नुवाकोटको आयोजनामा विदुर–३ स्थित मैरीटारमा बिहीबार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ। नगरप्रमुख राजन श्रेष्ठले शिविर उद्घाटन गर्दै स्थानीय नगरवासीलाई विभिन्न सेवा प्रदान गरिएको

सिन्धुपाल्चोक,असार ५ । भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा

नुवाकोट, असार ५ – नुवाकोटको बेलकोटगढी नगरपालिका–७, कल्चेडी भीरस्थित गल्छी–त्रिशुली सडकखण्डमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ। दुर्घटना आज दिउँसो करिब २:५० बजे भएको हो।

भक्तपुर,असार ५— यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो सातासम्म सार्वजनिक हुने भएको छ। वि.सं. २०८१ चैत ७ गतेबाट सुरु भएको एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा परीक्षा

नुवाकोट,असार ५ — पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा आर्थिक वर्ष २०८२/८३ का लागि योजना छनोट भेला सम्पन्न गरिएको छ। स्थानीय तहको नीति तथा प्राथमिकताअनुसार वडास्तरीय योजनाहरुको पहिचान, प्राथमिकिकरण तथा

नुवाकोट,असार ५ — नेकपा माओवादी केन्द्र विदुर नगर समितिको तर्फबाट विदुर नगरपालिकालाई समृद्ध नगर निर्माणको लक्ष्यसहित निति, कार्यक्रम तथा बजेटमा जनताको आवश्यकता सम्बोधन हुने गरी समाजवाद उन्मुख दृष्टिकोण समावेश गर्न

नुवाकोट,असार ५ – नेकपा (माओवादी केन्द्र) शिवपुरी गाउँपालिका समिति नेतृत्वको टोलिले पालिका सञ्चालन नीति तथा कार्यक्रमहरूमा सुधार र जनमुखी नीतिहरू समावेश गर्न सुझावसहितको ज्ञापनपत्र गाउँपालिकालाई बुझाएको छ। बागमती प्रदेश सचिवालय