समाचार

नेपालमा एमसिसी निरन्तर

काठमाडौं,साउन १३ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालनमा रहेको विकास परियोजनाले अब कुनै अवरोधबिना निरन्तरता पाउने भएको छ । नेपाल सरकार र एमसिसीबिच भएको नेपाल कम्प्याक्टलाई

नेपालमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न चिनियाँ कम्पनीलाई स्वीकृतः प्रधानमन्त्री

काठमाडौं,साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी छेन्दु जियान फुड कम्पनीलाई नेपालमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिएका छन्  । प्रधानमन्त्री ओलीले सामाजिक

तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं,साउन १३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान

आज नागपञ्चमी: नागको पूजाआराधना गरी मनाइँदै

काठमाडौं,साउन १३ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मङ्गलबार परम्परा अनुसार नागको पूजा गरी मनाइँदैछ । यस वर्षको नाग पूजा साउन १३ गते अर्थात् आज मङ्गलबार

मध्य वर्षात्‌मा सम्पर्कविहीन हायु परिवार यस्तो अवस्थामा भेटिए

काठमाडौं,साउन १३ । साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का जङ्गल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित

विश्व बाघ दिवस: नेपालमा बाघ संख्या बढ्दै, व्यवस्थापन चुनौतीपूर्ण

काठमाडौं,साउन १३ । हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ, जसको उद्देश्य पाटेबाघको संरक्षणबारे जनचेतना फैलाउनु हो। सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा पहिलो विश्व बाघ सम्मेलनपछि यो दिवस

प्रहरी उपरीक्षक गाैतम मिश्र मधेश प्रदेशकै उत्कृष्ट प्रहरी उपरीक्षक

पर्सा,साउन १३ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशकै सर्वोत्कृष्ट घोषित भएका छन् । गत आर्थिक बर्षमा ९०.१९ प्रतिशत

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाने

काठमाडौं,साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्। उनी संयुक्त राष्ट्रसंघको विकासोन्मुख भूपरिवेष्टित मुलुकहरूको सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान जान लागेका हुन्। साउन १८ गते भ्रमण मिति तय

सिन्धुलीबाट हराएका हायु परिवारका सबै १६ जना पोखरामा फेला परे

काठमाडौं,साउन १३ । सिन्धुलीको गोलञ्जोर-६ बाट हराएका एकै परिवारका १६ जना फेला परेका छन । उनीहरु पोखरा-३० स्थित सोमनाथ पौडेल र सोही स्थानका चन्द्र भण्डारीको घरमा फेला परेका हुन ।