समाचार

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,जेठ १०।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५

नुवाकोटको समुन्द्रटार फिडरअन्तर्गतको विद्युत आपूर्ति आज दिनभर बन्द हुने

नुवाकोट,जेठ १० — नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले यही २०८२ साल जेठ १० गते शनिबार समुन्द्रटार फिडरअन्तर्गतका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द रहने जानकारी दिएको छ। प्राधिकरणका अनुसार समुन्द्रटार

सुप्रिम सहकारी ठगी : रवि लामिछाने र छविलाल जोशी थुनामै रहने

काठमाडौं,जेठ १० । सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामा रहने भएका छन् । सर्वोच्च अदालतले उनीहरूलाई थुनामुक्त गराउन माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको

शिवपुरी गाउँपालिकाद्वारा विद्यालयमा सेनेटरी प्याड नस्ट गर्ने मेसिन जडान

नुवाकोट,जेठ ९ । – जिल्लाको शिवपुरी गाउँपालिकाले पालिका भित्रका विद्यालयहरूमा महिनावारीका बेला प्रयोग हुने सेनेटरी प्याड सुरक्षित रूपमा नस्ट गर्नका लागि विशेष मेसिन जडान गर्ने कार्य सुरु गरेको छ। गाउँपालिका

नुवाकोटमा भोलि दिनभरजसो विद्युत आपूर्ति बन्द हुने

नुवाकोट,जेठ ९ । नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रका अनुसार आवश्यक मर्मत कार्यका कारण भोलि जेठ १० गते शनिबार नुवाकोट जिल्लाका विभिन्न स्थानहरूमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ। पहिलो

तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं,जेठ ९ । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक

नुवाकोट दरबार र तलेजु भवानी मन्दिरको पुनर्निर्माण १८ महिनाभित्रै सम्पन्न हुने

नुवाकोट, जेठ ९ । ऐतिहासिक एवं सांस्कृतिक महत्वका धरोहर नुवाकोट दरबार र तलेजु भवानी मन्दिरको पुनर्निर्माण कार्य आगामी १८ महिनाभित्र सम्पन्न हुने भएको छ। विदुर नगरपालिकाका नगरप्रमुख श्री राजन श्रेष्ठसँग

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

काठमाडौं,जेठ ९ । आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो । कूल

अब माओवादी केन्द्रले कसैको बैशाखी टेकिदैन : अध्यक्ष प्रचण्ड

पर्वत,जेठ ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा अन्य कुनै पनि राजनीतिक दलको सहारा नलिने बताएका छन् । पर्वतमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले