समाचार

सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या

सुनसरी,असार ३० । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई

अवरुद्ध वि.पि. राजमार्ग सुचारु

काभ्रे,असार ३० । बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा ९ र ११ वडाको सिमाना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । आइतबार साँझ

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार ३० । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७

मौसम पूर्वानुमान: देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,असार ३० । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी

नुवाकोटको भद्रुटारमा लडेर बालकको मृत्यु

नुवाकोट,असार ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित चुहानडाडामा आइतबार एक बालकको खेतको कान्लाबाट लडेर ज्यान गएको छ। स्थानीय उद्धव गिरीका ११ वर्षीय छोरा मनिष गिरीको घर नजिकैको खेतमा खेल्ने क्रममा

नुवाकोटमा तरुण दलको अधिवेशन रोकिनु ‘ढोके चम्चेहरूको हावी’का कारण : सञ्जिव गुरुङ

नुवाकोट,असार ३० — नेपाल तरुण दलका केन्द्रीय सदस्य सञ्जिव गुरुङले नुवाकोटमा तरुण दलको अधिवेशन हुन नसक्नुको प्रमुख कारण संगठनभित्र गहिरिँदो गुटबन्दी, अवसरवादी प्रवृत्ति र वैचारिक शून्यता भएको आरोप लगाएका छन्।

नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौ,असार ३० । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसद आचार्यको जोड

काठमाडौं,असार ३० । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा रसुवाबाट प्रतिनिधिसभा सांसद मोहन आचार्यले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण

पञ्चकन्या गाउँपालिकामा वैदेशिक रोजगारीसम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रम

नुवाकोट,असार २९ — पञ्चकन्या गाउँपालिकामा वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम पञ्चकन्या गाउँपालिकाको रोजगार सेवा केन्द्रमा आयोजना भएको