समाचार

एक वर्षमा पन्ध्र प्रतिशतले सस्तियो पेट्रोलियमको मूल्य

काठमाडौं,वैशाख ६ । अन्तर्राष्ट्रिय बजारमा एक वर्षको अवधिमा कच्चा पेट्रोलियम पदार्थको मूूल्य १५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८० फागुुनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ,वैशाख ६। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

सञ्चारिकाको अध्यक्षमा पन्थी

काठमाडौं,वैशाख ६ । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छिन्  । नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, भ्रममा नपर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह

काठमाडौं,वैशाख ६ । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । शिक्षक आन्दोलनका कारण

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख ६ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा

मौसम: तीन प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,वैशाख ६ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी

शिक्षक महासङ्घका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई भेटे

काठमाण्डाै‌,वैशाख ६ । प्रधानमन्त्री केपी ओली र नेपाल शिक्षक महासंघका पदाधिकारी बिच शुक्रबार राती ९ बजे भेटघाट भएको छ । भेटघाटका क्रममा  शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल

बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

बारा,वैशाख ५ । बारामा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्ग अन्तरगत बाराको पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित भुईपुल नजिकै टिपर र गाडी (कार) ठोक्किँदा

संविधान विरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

काठमाडौं,वैशाख ५ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी