
काठमाडौं,असार २ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा विद्युत व्यापारबाट पाँच अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका छन् । उर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री

काठमाडाैं,असार २। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आजदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढाएको हाे

नुवाकोट,असार २ — शिवपुरी गाउँपालिकामा पहिलोपटक गणित विषयको शिक्षण पेशागत सीप विकास तालीम सम्पन्न भएको छ। गाउँपालिकाको सहकार्यमा काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन (KUSOED) द्वारा सञ्चालन गरिएको तालीमले गणित शिक्षणलाई

हेटौंडा,असार १ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज माफ्लेले

नुवाकोट,असार १ — जिल्लाको त्रिशूलीस्थित कभर्ड हलमा सम्पन्न जिल्लाब्यापी खुल्ला सितोरियो कराँते प्रतियोगितामा शिवपुरी डोजो गोजुकाई कराँते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा ‘टीम फस्ट’ बन्न सफल भएको छ । टोलीबाट

काठमाडौं,असार १ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ। त्यसैगरी डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ। वृद्धि

• भरतसन्तोषी लामा नुवाकोट, असार १ –असारको पहिलो दिन। बिहानको हल्का लागेको कुहिरोको पहाड भत्किँदै जाँदा पञ्चकन्या गाउँपालिका–३ कात्तिकेको एक खेतमा नौलो चहलपहल थियो। खेतको भित्री डिलमा मादलको ताल बज्दै

नुवाकोट, असार १ । विदुर नगरपालिका–९ को कोलनीमा नगरपालिकाको लगानीमा निर्माण गरिएको व्याडमिन्टन कभर्ड हलको उद्घाटन गरिएको छ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले उक्त कभर्ड हलको उद्घाटन गर्दै खेलकुद

रसुवा,असार १ । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा २०७२ सालको भूकम्पले विनाश गरेको झोलुङ्गे पुल अहिले सम्म पनि नबन्दा स्थानीयहरू जोखिम मोलेर लाङटाङ खोला आबत जाबत गर्न बाध्य छन् । भूकम्प