समाचार

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

काठमाडौं,भदौ १४ । मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छिन । आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६

नेपालसंग साउथ अष्ट्रेलिया २ विकेटले पराजित

काठमाडौं,भदौ १४ । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो अन्तिम एक दिवसिय अभ्यास खेलमा जित निकालेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको

नुवाकोटको सेई बोर्डिङ स्कुलद्वारा “असल अभिभावकत्वको कला” कार्यक्रम सम्पन्न

नुवाकोट,भदौ १४ । लिखु गाउँपालिका–६ छहरेस्थित सेई बोर्डिङ स्कुलले अभिभावक, शिक्षक र विद्यार्थीबीच आपसी सम्बन्ध सुदृढ गर्न तथा सकारात्मक पारिवारिक वातावरण निर्माण गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार

लिपुलेक सम्बन्धी चीन र भारतबीच भएको सहमतिबारे राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आपत्ति

चीन,भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग असहमति प्रकट गरेका छन् । चीनका राष्ट्रपति सी

रास्वपाको टोखा नगरपालिकाको पहिलो नगर अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

काठमाडौँ,भदौ १४ । राष्ट्रिय स्वतन्त्र पार्टीको टोखा नगरपालिकाको ऐतिहासिक पहिलो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा नगर नेतृत्व चयन गरेको हो । नगर सभापतिमा सूर्य प्रसाद काफ्ले

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

थियानजिन (चीन),भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न

चिलिमे विद्युत् केन्द्र बन्द

रसुवा,भदौ १४ । राष्ट्रिय प्रसारण लाइनमा समस्या उत्पन्न भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् आपूर्ति बन्द भएको छ । कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा प्रसारण लाइनमा समस्या देखिएपछि केन्द्रबाट उत्पादन रोकिएको

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीसँग आजै भेटवार्ता हुने

चीन,भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन सहरमा आइपुगेका छन्। मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण

अखिल (क्रान्तिकारी) नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिको तेस्रो भेला सम्पन्न

काठमाडौँ,भदौ १४ । अखिल (क्रान्तिकारी) नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिको तेस्रो भेला सम्पन्न भएको छ । काठमाडौँको अनुपम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको छ । भेलाबाट भुवन रिजाललाई