
काठमाडौं,वैशाख ३० । भारतका ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३६ वर्षिय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट लेख्दै टेस्टबाट सन्यासको घोषणा गरेका हुन् । टेस्ट

काठमाडौं,वैशाख ३० । संयुक्त राज्य अमेरिका र चीनले ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई प्रमुख

पूर्वी नवलपरासी,वैशाख ३० । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचिदा नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिका-७ चोरमारा बजारको पश्चिमतर्फ रहेको गिरुबारी पुलको पूर्व तर्फको बायाँ

गाजा,वैशाख ३० । गाजामा भोकमरी र कुपोषणका कारण स्थिति अत्यन्त गम्भीर बन्दै गएको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार हरेक १० हजार जनामा कम्तीमा पाँच वर्षमुनिका चार जना बालबालिकाको

काठमाडौं,वैशाख ३० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६

नुवाकोट,वैशाख २९ । पञ्चकन्या गाउँपालिका वडा नं. ४ मा आयोजित “वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८२” वैशाख २९ गते घ्याङस्वारा शहीद स्मारक पर्यटकिय पार्कमा समापन भएको छ। समापन सत्रको सभाध्यक्षता वडा

नुवाकोट,वैशाख २९ – लिखु गाउँपालिकाको आयोजनामा विद्यालयका आइटी शिक्षक तथा प्रधानाध्यापकहरूलाई लक्षित गरी इमिस (IEMIS) प्रणाली र कार्यसम्पादन मूल्यांकनसम्बन्धी दुई दिने अभिमुखीकरण तालिम शुरु भएको छ। तालिम यही वैशाख २९

नवलपुर,वैशाख २९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी

नुवाकोट, वैशाख २९— वैशाख शुक्ल पूर्णिमाको पावन अवसरमा नुवाकोटको छहरेस्थित विन्द्राचलधाममा आज विशेष दीप प्रज्वलन तथा सत्सङ्ग कार्यक्रम आयोजना गरिएको छ। भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण सम्झँदै आयोजित