समाचार

मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिन्छ: प्रचण्ड 

काठमाडौ,फागुन १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् । जनतासँग माओवादी, तराई

सुजता कोइरालाको भ्रमणका क्रममा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

चीन,फागुन १६ । चीनकाे सिचुवान प्रान्तले आगामी तीन वर्ष भित्र ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा सिचुवान पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय

रुकुम पूर्वसहित पहाडी भेगमा निरन्तर वर्षा, सतर्कता अपनाउन आग्रह

रुकुम पूर्व,फागुन १६ । रुकुम पूर्वसहित देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा रातिदेखि लगातार वर्षा भइरहेको छ। सदरमुकाम रुकुमकोटसहित जिल्लाभर वर्षा जारी छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी

बाघको आक्रमणबाट बाजुरामा ४५ भेडा मरे

बाजुरा,फागुन १६ । बाजुराको पूर्वोत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडिमा बाघको आक्रमणमा परि ४५ भेडा मरेका छन्। बिहीवार बिहान हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडिका हिमाल बुढ्थापाका

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने

काठमाडौ,फागुन १६ । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका छन् । काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा पछिल्ला

डोल्पामा हिमपात र पानी: कृषकमा खुशीयाली

डोल्पा,फागुन १६ । डोल्पा लगायत हिमाली जिल्लामा बिहीवारदेखि हिमपातसँगै पानी परिरहेको छ। लामो समयपछि हिमपात र पानी परेपछि डोल्पाका कृषक र बासिन्दाहरूमा खुशीको लहर छाएको छ। हिउँसँगै पानी लगातार परिरहेकाे

शिक्षक पदस्थापनमा आनाकानी

काठमाडौँ, फागुन १६ । खुला प्रतिस्पर्धाबाट छनोट भएर नियुक्तिका लागि सिफारिस गरिएका शिक्षकलाई विभिन्न स्थानीय तह तथा विद्यालयले पदस्थापन गर्न मानेका छैनन् । पदस्थापन गर्न नमान्दा नियुक्तिपत्र लिएर गएका शिक्षकले हाजिर गर्न पाएका

फागुन शुक्ल प्रतिपदा : आज ग्याल्पो ल्होसार मनाइँदै

काठमाडौँ,फागुन १६ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ

काभ्रेकी निशाको हराएको पाँच महिनामा कङ्काल फेला

काभ्रेपलान्चोक,फागुन १६ । हराएको करिब पाँच महिनापछि काभ्रेपलान्चोक मण्डनदेउपुर नपा–११ को ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ । लामाको हत्या अभियोगमा प्रहरीले बिहीबार  धुलिखेल नपा–६