
काठमाडौं,वैशाख १३ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै केही भइरहेको छ भन्ने बाटोमा डाेहाेर्याउनुपर्ने बताएका छन् । नेपाल रिपब्लिक मिडियाले शनिबार काठमाडौँमा आयोजना गरेको

काठमाडौं,वैशाख १३ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन्

दाङ,वैशाख १३ । श्रीमानको किरिया कर्मकै अवस्थामा रहेकी भगवती शर्माको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतीपुरका नारायण आचार्यको निधन भएको ६ दिनपछि श्रीमती भगवती शर्मा किरिया

लुम्बिनी,वैशाख १३ । लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरेका हुन्

काठमाडौं,वैशाख १३। हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ । कोशी, गण्डकी, कर्णाली र

काठमाडौँ,वैशाख १३। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

काठमाडौँ,वैशाख १३। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा

काठमाडौं,वैशाख १३ । सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिहरूबीचको वार्ता सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न भएको छ। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता भएको थियोे।यद्यपि वार्ता भने निष्कर्षविहीन भएको

विराटनगर,वैशाख १३ । शिक्षकहरु चढेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–९ दूधेमा आज शनिबार बिहान दुर्घटना भएको छ। काठमाडौं केन्द्रित सडक आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक चढेको बस दुर्घटनामा परेको