
स्याङ्जा,मंसिर ६ । चीन र भारतलाई सिधा जोड्ने गण्डकी र लुम्बिनीको सङ्गम नदी कालीगण्डकीको किनारमा निर्माणाधीन सडकमा सात वटा पक्की पुल निर्माण भइरहेका छन् । सडकमार्फत दुई देश, दुई प्रदेश र

काठमाडौं,मंसिर ६ । चालु आर्थिक वर्षको कूल सार्वजनिक ऋण रु २५ खर्ब १८ अर्ब ५ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरले सार्वजनिक गरेको चालू आवको कार्तिक मसान्तसम्मको

काठमाडौंं,मंसिर ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तरराष्ट्र्रिय उडान गर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा

पेशावर,मंसिर ६ । उत्तर–पश्चिम पाकिस्तानमा भएको एक आत्मघाती आक्रमणमा १२ सैनिकको मृत्यु भएको सैन्य निकायले बुधबार बताएको छ । यो अफगानिस्तान सीमा क्षेत्रमा भएको अर्को झडपमा आठ जनाको मृत्यु भएपछिको

काठमाडौं,मंसिर ६ । चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ४ महीनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन,

काठमाडौं,मंसिर ५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ ।चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको परेको हो । सहारा चितवनबाट गोरखा

काठमाडौँ,मंसिर ५ । मंगलबार भारतको केन्द्रशासित इलाका दिल्लीका वातावरण मन्त्री गोपाल रायले राजधानी शहरमा वायु प्रदूषण नियन्त्रण गर्नका लागि कृत्रिम वर्षा (क्लाउड सिडिङ) गर्ने सुविधा उपलब्ध गराउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग

काठमाडौ,मंसिर ५ । प्रहरीले डर त्रास देखाइ रकम असुली गर्ने ३२ वर्षीय डा. आशिष् दाहाललाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक समेत रहनुभएका सूचना अधिकारी

इलाम,मंसिर ५ । नक्कली फेसबुक आइडी बनाएर महिलाको सामाजिक रूपमा चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई इलामबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको आसाम राज्यस्थित नगाऊँ कोलियावर सुलुङ