समाचार

पाल्पाको सिद्धेश्वरमा जीप दुर्घटना, ३ जनाको मृत्यु, २ जना घाइते

पाल्पा,वैशाख १५ । पाल्पाको रैनादेवी छहरा-१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रैनादेवी छहरा१ सिद्धेश्वरमा राति १२ बजेतिर आगो निभाउन स्थानीयलाई बोकेको लु १ ज २३७७ नम्बरको

शिक्षकका मागका बारेमा घनीभूत छलफलमा जुट्यो शिक्षा मन्त्रालय

काठमाडौं,वैशाख १५ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र उक्त ऐनमा आफूहरूको पेसागत हक अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका शिक्षकका माग पूरा गर्ने सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि

मौसम: हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं,वैशाख १५ । हाल देशभर आंशिक देखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका केही तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

शिक्षकहरुको आवाजलाई दमनबाट होईन सम्वादबाट सम्बोधन गरौं

काठमाडौं,वैशाख १४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रुपमा भेला भएका शिक्षकहरु र सुरक्षाकर्मीहरुबीच भएको झडप दुःखद् र चिन्ताजनक रहेको बताएका छन् ।

नवनिर्वाचित फोनिजकर्मीलाई सेन्टरको बधाई

काठमाडौं,वैशाख १४ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपालले आज स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।  सेन्टरको बबरमहलस्थित केन्द्रीय कार्यालयमा आयोजित

शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने चलखेल भयो : महासचिव पोख्रेल

दाङ,वैशाख १४ । सत्तारुढ दलका नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले  शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतबार दुःखद अवस्था सिर्जना भएको बताएका छन् ।  उनले शिक्षकको आन्दोलनलाई मुठभेडमा

बजेट कार्यान्वयनको कमजोर अवस्था, पाँच अर्बभन्दा बढी बजेट फिर्ता

काठमाडौं,वैशाख १४ । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट

शिक्षक आन्दोलनका क्रममा प्रहरीसंगको झडपमा ३१ घाइते (नामावली सहित)

काठमाडौं,वैशाख १४ । नेपाल शिक्षक महासंघले आज भएको झडपमा ३१ जना घाइते भएको जनाएको छ । आइतबार दिउँसो बानेश्वर क्षेत्रमा प्रहरीसँग भएको झडपका क्रममा उनीहरू घाइते भएका हुन् । महासंघका अनुसार, घाइते

सप्तरीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सप्तरी,वैशाख १४ । सप्तरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग स्थित सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १० बदगामामा