समाचार

नुवाकोट शिवपुरीको गुरुङ गाउँमा बन्ने भयो तमु समाज भवन

नुवाकोट,माघ १३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७, गुरुङ गाउँमा तमु समाज भवन बन्ने भएको छ । बागमती प्रदेश सभाकी सांसद राधिका तामाङको पहलमा सो भवन बन्न लागेको हो

रविसँग फेरि मागियो एक करोड धरौटी

रुपन्देही,माघ १३ । रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरण मुद्दाका प्रतिवादी रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा

भाइले गरे दाइको ‘हत्या’

कैलाली,माघ १३ । कैलालीमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१७, धुर्जन्ना दीपनगर टोलका ३० वर्षीय प्रकाश बोहरा छन् । आफ्नै दाइ ३५ वर्षीय लालबहादुर

एमबाप्पेको ह्याट्रिकमा रियल विजयी

काठमाडौ,माघ १३ । प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रियल भालाडोलिडलाई उसैको मैदानमा

कांग्रेसी नेतालाई सरकारमा बसेर गनगन नगर्न गगनको चेतावनी

काठमाडौ,माघ १३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा बसेर गनगन नगर्न पार्टीका नेताहरुलाई चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा आयोजित मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौ,माघ १३ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर दुई हजार छ

रसुवाकी तामाङको शव ठमेलको एक होटलमा फेला

नुवाकोट,माघ १३ । काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले

हुलाक सेवा लोकतान्त्रिक र आधुनिक बनाउन लागेको छु :  मन्त्री गुरुङ

काठमाडौ,माघ १३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई लोकतान्त्रिक र आधुनिक बनाउन मन्त्रालय सक्रिय रहेको बताए ।  पञ्चायत काल देखिको नीति टेकेर सञ्चालन हुँदै आएको हुलाकको

सोनाम ल्होछारमा मकवानपुर राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने

मकवानपुर,माघ १३ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन