समाचार

अखिल क्रान्तिकारीको मतगणना जारी

काठमाडौ,माघ १३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचनको मतगणना जारी छ । कुल दुई हजार ३९८ जना प्रतिनिधिबाट शनिबार भएको निर्वाचनमा एक हजार

भाटभटेनी सुपरमार्केट्सको कर विवरण निजी अडिट फर्मले हेरफेर गरेको प्रहरीको खुलासा

काठमाडौं,माघ १३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केट्सको कर विवरण उसको निजी अडिट फर्मले हेरफेर गरेको  खुलासा गरेको छ ।  सीआईबीले शुक्रवार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार भाटभटेनीको

वीरगञ्ज नाका : बढ्यो इन्धन आयात, घट्यो भुक्तानी

वीरगञ्ज,माघ १३ । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ६ महीनामा इन्धनको आयात बढेको छ । यस्ता बस्तुको आयात परिमाण बढे पनि आयातवापत बाहिरिने रकम भने घटेको वीरगञ्जको

विक्री नभएको भन्दै चितवनका किसानले चलाए तरकारीमा ट्याक्टर

चितवन,माघ १३ । विक्री नभएको भन्दै गोलभेँडा, फर्सी, काँक्रो लगायतका तरकारी ट्याक्टरले जोत्दै आएका किसानले यसपटक भने बन्दा, काउलीमा ट्याक्टर लगाएर जोतेका छन । भरतपुर–२४, नयाँबस्तीमा केरूङ्गा ताजा तरकारी तथा

लागुऔषधको चङ्गुलमा युवापुस्ता !

काठमाडौँ, माघ १३ । कक्षा १२ को परीक्षा सकेर रोजगारीको खोजीमा रहेका १८ वर्षीय किरण धामी र उनका साथी रुविन तामाङ गत पुस २३ गते काठमाडौँको महाराजगन्जबाट पक्राउ परे । सुरक्षागार्डका रूपमा

प्रेस सेन्टर मकवानपुर अध्यक्षमा शर्मा

हेटौंडा,माघ १३ । प्रेस सेन्टर नेपालको मकवानपुर समन्वय शाखाको अध्यक्षमा यमप्रसाद शर्मा पौडेल (एमपि) निर्विरोध निर्वाचित भएका छन् । शनिबार हेटौँडामा भएको सेन्टरको छैठौं जिल्ला अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति

अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए

अछाम,माघ १३ । बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन् । ढकारी गाउँपालिका –८, पल्साता निवासी १३ र १५ वर्षीया दुई किशोरीको शव क्षतविक्षत अवस्थामा फेला परेको

गोरखामा रुखबाट खसेर एक जना पुरुषको ज्यान गयो

गोरखा,माघ १२ । गोरखामा रुखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेन थापा गाउँपालिका–४ धावास्थित बडाडाका ५५ वर्षीय पोष्टबहादुर लामिछाने भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना

सरकारमा पार्टीको उपस्थिति सशक्त बनाउनुपर्ने नेपाली कांग्रेसको निष्कर्ष

काठमाडौ,माघ १२ । नेपाली काँग्रेसले सरकारको कामकारबाहीलाई अझ बढी प्रभावकारी बनाउन सरकारमा पार्टीको उपस्थितिलाई सशक्त बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।  नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टीका पदाधिकारी,