समाचार

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत २७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौं,चैत २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक बर्ष

नुवाकोटको साततले दरबारमा सिँढी निर्माण सुरु

नुवाकोट,चैत २७ । नुवाकोटको ऐतिहासिक स्थल साततले दरबार पुग्ने पैदलमार्ग निर्माण सुरु गरिएको छ। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले मंगलबार शिलान्यास गरेर निर्माण सुरु गरेका हुन्। उनले बहुवर्षीय कार्यक्रमअन्तर्गत निर्माण सुरु

माउन्टेन गाइडलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम

काठमाडौं,चैत २७ । उच्च हिमाली क्षेत्रमा काम गर्ने पर्वतीय पथ प्रदर्शक (माउन्टेन गाइड’ माउन्टेन गाईडलाई ‘हाई माउन्टेन रेस्क्यु ट्रेनिङ’ दिएको छ । हिमाल आरोहणलाई सुरक्षित बनाउन र आरोहणका क्रममा हुनसक्ने

अछामको जयगढ बजारमा आगलागी, नौ घर जलेर नष्ट

अछाम,चैत २६ । अछाममा आगलागी भएको छ । अछामको बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको हो । मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित

राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री ओली

काठमाडौं,चैत २६ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनको

मन्त्रिपरिषद बैठकका पछिल्ला १३ निर्णयहरु केके हुन् ?

काठमाडौं,चैत २६ । चैत २५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । मंगलबार पत्रकार सम्मलेन गर्दै बैठक १३ वटा निर्णय सार्वजनिक गरिएको छ । निर्णयानुसार बिहीबार

गभर्नर नियुक्तिमा कुनै अनियमितता हुँदैन : मन्त्री गुरुङ

काठमाडौं,चैत २६ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गभर्नर नियुक्तिमा कुनै अनियमितता नहुने बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका

वार्तामा आउन आन्दोलनरत शिक्षकहरुलाई सरकारको पुन: आग्रह

काठमाडौं,चैत २६ । सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन पुन: आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकहरुको मागका सम्बन्धमा वार्ता र संवादबाट समस्याको